जीवनशैली Archives | Page 67 of 75 | Khabarhub Khabarhub

आफ्नो विवाहसँग जोडिएका यी पाँच कुरा भूलेर पनि सामाजिक सञ्जालमा पोस्ट नगर्नुहोस्

एजेन्सी– सूचना प्रविधिको जमानामा अहिले मोबाइल र इन्टरनेटमा जो कोही सामाजिक सञ्जालमा सक्रिय रहेका हुन्छन् । कुनै समय मिल्ने बित्तिकै मानिसहरु आफ्ना तस्विरहरु फेसबुक, इन्स्टाग्राम वा ट्वीटरमा पोस्ट गर्न तथा शेयर गर्न पछि पर्दैनन् । मानिसहरु सामाजिक सञ्जालमा यति सक्रिय हुन थालेका छन् कि कुनै पनि घटनाक्रम पोस्ट गरिहाल्छन् । कतै घुम्न जाँदा होस् वा…