देश/प्रदेश Archives | Page 1093 of 1736 | Khabarhub Khabarhub

देउवाले गृह जिल्ला पठाए स्वास्थ्य सामाग्री

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री पठाएका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देउवाले संक्रमणको जोखिम व्यवस्थापन गर्न पहिलो चरणमा स्वास्थ्य सामग्री डडेल्धुरा पठाएका हुन् । सभापति देउवाको सचिवालयबाट पठाइएका स्वास्थ्य सामग्री जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले शुक्रवार विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई…