देश/प्रदेश Archives | Page 1147 of 2045 | Khabarhub Khabarhub

धनुषाको दुई गाउँपालिकामा कांग्रेस विजयी  

जनकपुरधाम– धनुषाको दुई गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ ।  जिल्लाको धनौजी गाउँपालिका कांग्रेसको तर्फबाट कांग्रेसका उम्मेदवार राजकुमार साह र लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्षमा कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र विजयी भएका हुन् ।  धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका राजकुमार शाहले ९९ मत अन्तरले विजयी भएका हुन् ।साहले…