देश/प्रदेश Archives | Page 1206 of 2040 | Khabarhub Khabarhub

बस र एम्बुलेन्स ठोक्किँदा ६ जना घाइते

चितवन– भरतपुर महानगरपालिका–१५ रामपुरमा बस र एम्बुलेन्स ठोक्किँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौबिसकोठीबाट शारदानगरतर्फ जाँदै गरेको ना६ख ९४५८ नंको बसमा सोही दिशातर्फ बिरामी पुर्‍याउन जाँदै गरेको वाग्मती प्रदेश ०१–०२३च ९९९ नंको एम्बुलेन्सले आइतबार दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट एम्बुलेन्समा सवार चालकसहित छ जना घाइते भएका हुन् ।…