Live on
Your Voice, Your Power
धनगढी– स्वामीकार्तिक खापर गाउँपालिका– २ फयाल गाउँका ३८ वर्षीय पुसे भण्डारी प्रत्येक दिन माछा मार्न कर्णाली नदी जान्थे। झरेउला हाल्ने र जाल खेल्ने उनको दैनिकी जस्तै थियो । आइतबार पनि उनी जालसहित कर्णालीमा पुगे । आफूले हालेको झरेउलाको माछा सङ्कलन गरे, केही माछा जाल हानेर मारे । पिठ्यूँमा माछा मार्ने जाल, हातमा माछा बोकेर उनी…