देश/प्रदेश Archives | Page 123 of 2030 | Khabarhub Khabarhub

तोयानाथ स्मृति प्रतिष्ठानलाई लमजुङमा आठ रोपनी जग्गा

लमजुङ - लमजुङको सुन्दरबजार नगरपालिका–४ दुराडाँडा, अर्चल्यानीस्थित हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानलाई आठ रोपनी जग्गा प्राप्त भएको छ । प्रतिष्ठानले आवश्यक जग्गा अभावमा हलोक्रान्ति तथा तोयनाथ स्मृतिपार्क र आवश्यक संरचना निर्माण गर्न सकेको थिएन । उद्यान निर्माण गरेर २००६ सालमा पण्डित तोयनाथ अधिकारीले हलो जोतेर क्रान्ति गरेको स्मृतिमा पण्डित तोयनाथले हलो जोत्दै गरेको हलगोरूसहितको…