देश/प्रदेश Archives | Page 1241 of 2038 | Khabarhub Khabarhub

वर्षाले पाकेको धान बाली नष्ट

गलेश्वर- वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पुर्‍याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए । 'धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको…