देश/प्रदेश Archives | Page 125 of 2069 | Khabarhub Khabarhub

माइतीघरमा बृहत् प्रदर्शन गर्ने तयारीमा शिक्षक

काठमाडौं- नेपाल शिक्षक महासंघले आगामी फागुन २४ गते काठमाडौंको माइतीघरमा बृहत् प्रदर्शन गर्ने भएको छ ।  संसद्मा विचाराधीन रहेको संघीय शिक्षा ऐनमा आफ्ना विभिन्न मुद्दाहरू समेटिनुपर्ने मागसहित शिक्षकहरूले प्रदर्शन गर्न लागेका हुन् । अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरूलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरूको माग रहेको छ ।  बाल कक्षा शिक्षक…