देश/प्रदेश Archives | Page 1294 of 2030 | Khabarhub Khabarhub

पाँच दिनपछि खुल्यो जयपृथ्वी राजमार्ग

बैतडी– सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो । भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाले जानकारी दिए । उनले भने,“पर्खाल निर्माण सम्पन्न भएपछि राजमार्गमा पूर्ण…