देश/प्रदेश Archives | Page 1311 of 2028 | Khabarhub Khabarhub

झापाको विर्तामोडमा युवतीको शव फेला

झापा– झापाको बिर्तामोडमा सोमबार बिहान अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका– ५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तरको गल्लीमा २५ वर्षीय युवती सृजना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् । सानिमाको घरमा स–परिवार बस्दै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ…