देश/प्रदेश Archives | Page 1332 of 2027 | Khabarhub Khabarhub

बूढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ– बूढानीलकण्ठ नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार आठौं नगरसभामार्फत नगरपालिकाको नीति तथा कार्यक्रम नगर प्रमुख उद्धवप्रसाद खरेलले प्रस्तुत गरेका हुन् । उनले वार्षिक लक्ष्यको ५० प्रतिशत मात्रै कार्य सम्पादन गर्न सक्षम रहेको बताउँदै कोरोना भाइरसको जोखिमकाका कारण अपेक्षित काम हुन नसकेके धारणा राखे । उनले कोभिडकै बेला गत आर्थिक वर्ष दुई…