Live on
Your Voice, Your Power
काठमाडौँ– आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ । उनले भने, “आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ ।” पछिल्लो केही दिनयता अपराह्न तथा साँझपख मौसम…