देश/प्रदेश Archives | Page 1374 of 2024 | Khabarhub Khabarhub

ओलाङचुङगोला र याङ्मामा प्रवेश निषेध

ताप्लेजुङ । जिल्लाका दुई हिमालीबस्ती ओलाङचुङगोला र याङ्मामा अन्यत्रबाट आवात जावज गर्न तथा प्रवेशमा समेत पूर्ण निषेध गरिएको छ । फक्ताङलुङ गाउँपालिका ७ मा पर्ने ती बस्तीमा यही जेठ ७ गतेदेखि १५ गतेसम्म प्रवेशमा रोक लगाइएको वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए । उहाँले कोरोना सङ्क्रमण दिनानुदिन वृद्धि भएका अवस्थामा अहिलेसम्म सुरक्षित रहेका ती बस्तिमा मानिसको…