Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँको रत्नपार्क भद्रकाली सडक खण्डमा यात्रुबाहक बस बीच बाटोमै पल्टिएको छ । तीब्र गतिको बसमा एक्कासी ब्रैक लगाउँदा बस पल्टिएको हो । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको हो । भद्रकाली नजिकैको आकासे पुल नजिकै चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ८ बजे सडकमै उत्तानो परेको हो । महानगरीय ट्राफिक प्रहरी…