Live on
Your Voice, Your Power
धनगढी -डडेल्धुरामा किशोरीलाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयले घेरा हाली ढुंगामुढाले प्रहार गरेर मारेका छन् । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी किशोरी माया महताको ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले जानकारी दिए । चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा…