देश/प्रदेश Archives | Page 1548 of 1928 | Khabarhub Khabarhub

खोलामा टिपर धुँदा करेन्ट लागेर दुई जनाको मृत्यु

नवलपरासी – पूर्वी नवलपरासीको विनयी त्रिबेणी गाउँपालिका वडा नम्बर ३ स्थित खोलामा टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा स्याङ्जा सेखमका ३५ बर्षीय टिपर चालक भरत थापा र नवलपरासीको विनयी त्रिबेणी ५ ध्रुवकोट का सहचालक १७ बर्षीय आशिष विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी…