Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउन र सामाजिक दूरी राखेर अत्यावश्यक काम भइरहेका छन् । सँगै अनलाइनबाट बैठकहरु पनि जारी छन् । सरकारी स्तरका बैठक र वार्ता पनि अनलाइनबाटै सञ्चालन भइरहेका छन् । बैठकमा हुने छलफल विषयवस्तुमा केन्द्रित हुँदा सामान्य नै लाग्छ तर अपेक्षाा नै नगरेको विषयले बैठकमा प्रवेश पायो भने के होला…