देश/प्रदेश Archives | Page 1580 of 2014 | Khabarhub Khabarhub

आगो लगाएर श्रीमतीको हत्या गर्न खोज्ने युवक थुनामा

सप्तरी- श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने एक युवकलाई आज अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ । जिल्ला अदालतको आदेशमा आरोपित सुरुङ्गा नगरपालिका–१ लक्ष्मीपुरका २५ वर्षीय दिपेन भनिने दिपेन्द्र सदालाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाइएको छ । श्रीमानलाई अदालतले कारागार पठाएकै बेला घरमा मृत्यु पर्खेर बसेकी घाइते २१ वर्षीया बसन्तीदेवी सदालाई…