देश/प्रदेश Archives | Page 1584 of 2014 | Khabarhub Khabarhub

बुटवलको कोरोना अस्पतालमा नयाँ बिरामीलाई बेड छैन

बुटवल । प्रदेश ५ को अस्थायी मुकाम बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालका आइसियु बेड कोरोना संक्रमित बिरामीले भरिएका छन् । दैनिक लक्षणसहितका संक्रमित थपिएपछि अस्पतालमा रहेका १६ वटा बेड भरिएका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार बुटबल धागो कारखनामा बनाइएको कोरोना अस्थायी अस्पतालमा १६ वटा आइसियु बेड छन् । त्यहाँ…