देश/प्रदेश Archives | Page 1615 of 1946 | Khabarhub Khabarhub

सम्पर्कबिहीन बनेका प्रहरी जवान मृत भेटिए

सुर्खेत– सिम्ता गाउँपालिकामा ड्युटीमै रहेका बेला सम्पर्कबिहीन बनेका एक प्रहरी जवान मृत फेला परेका छन् । आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का ड्युटीबाटै सम्पर्कविहीन भएका थिए । उनको शव मंगलबार बिहान ९ बजे आग्रीगाउँ प्रहरी चौकीदेखि एक किलोमिटर पर भेटिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । उनी राति २–३ बजेसम्मको ड्युटीमा खटिएका थिए…