Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस भएको पाइएको छ । सेन्टर फर मलिकुलर डायनामिक्सले गरेको इन्भारोमेन्टल सर्भिलेन्सलमा काठमाडौं उपत्यकाका विभिन्न स्थानको ढल परीक्षण गर्दा कोरोना भाइरस भएको पत्ता लागेको हो । मुख्य अनुसन्धानकर्ता डा. दिवेश कर्माचार्यले पछिल्लो १४ दिनभित्र ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको जनाकारी दिएका हुन । डा कर्माचार्यका अनुसार…