देश/प्रदेश Archives | Page 1640 of 2056 | Khabarhub Khabarhub

जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ

काठमाडौं- जबरजस्ती करणी उद्योगका फरार अभियुक्तलाई ओखलढुङ्गा प्रहरीले पक्राउ गरेको छ। लिखु गाउँपालिका-५ बस्ने ५० वर्षीय रिकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि २०७६ माघ २४ गते सोही गाउँपालिका-४ यसम भन्ने ठाउँमा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरी फरार रहेको अभियोग छ। उनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको…