Live on
Your Voice, Your Power
नवलपरासी– पश्चिम नवलपरासीको नेपाल भारत सीमा जोडिएको दशगजामा रोकिएका मध्ये ७० जना भन्दा बढीलाई नेपाल भित्र्याइएको छ । पश्चिम नवलपरासीका सुस्ता गाउँपालिकाले उनीहरुलाई नेपाल भित्र्याएको हो । पछिल्लो समय भारतमा रेल र सरकारी बस चल्न थाले पछि त्यहांका विभिन्न शहरबाट घर फकिएकाहरु पश्चिम नवलपरासीको सिमावर्ति क्षेत्रका दशगजामा जम्मा भएका थिए । कोभिड १९ को सुरक्षा…