Live on
Your Voice, Your Power
काठमाडौं- पूर्व युवराज पारस शाहले आफ्नो स्वास्थयमा केही समस्या नभएको बताएका छन् । आफूलाई हृदयघात भएको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै उनले आश्चर्य प्रकट गरे । सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै पूर्व युवराज शाहले आफू हर्ट अट्याक हुने मानिस नभएको र यस्तो भ्रम नछर्न आग्रह गरे । 'हर्ट अट्याक हुने मान्छे हो म ?' उनले…