देश/प्रदेश Archives | Page 1748 of 1784 | Khabarhub Khabarhub

क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा, ८० लाखको काम सम्पन्न भएको धुर्मुसको भनाइ

चितवन– रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यास पूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन् । रङ्गशाला निर्माण गर्दै गरेका कुञ्जना घिमिरे र सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलका अनुसार रङ्गशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम…