Live on
Your Voice, Your Power
काठमाडौं– विहीवार त्रिशुली नदीमा रहेको झोलुङ्गे पुलबाट पति पत्नी दुई छोराहरुसहित त्रिशुली नदिमा हाम फाले । हाम फालेका मध्ये पतिको जीवितै उद्दार गरिएको छ भने पत्नीको शव फेला परेको छ । तर ६ महिना र २ वर्षका दुई बालकहरु भने फेला पर्न सकेका छैनन् । काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा…