देश/प्रदेश Archives | Page 1780 of 1994 | Khabarhub Khabarhub

श्रीमतीसँग कुरा गर्दागर्दै गोली चल्यो, त्यसपछि अर्जुनको फोन खुलेन…

काठमाडौं– भारतको जम्मू-कश्मीरमा आतंकवादीसँगको झडपमा एक नेपाली युवासहित दुई जना भारतीय सैनिकको ज्यान गएको छ । बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा अर्जुन थापा मगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले जनाएका छन् । २५ वर्षीय अर्जुन राइफलम्यान…