Live on
Your Voice, Your Power
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको र घुस मागेको अख्तियारले जनाएको हो । आयोगका अनुसार प्रहरी सहायक निरीक्षक दाहालले खाद्य सामग्री ओसारपसार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु सात…