Live on
Your Voice, Your Power
काठमाडौं– निर्माणाधीन कान्ति लोकपथमा ठाउँठाउँमा गएको पहिरोका कारण रु ३० करोड क्षति भएको छ । गत असार र साउनमा परेको वर्षाका कारण कान्ति लोकपथमा गएको पहिरो अझै हटिसकेको छैन । ललितपुरको चापागाउँ हुँदै हेटौँडासम्म पुग्ने सडकमा बाँकी रहेको पहिरो आगामी दशैँसम्ममा हटाइसक्ने कान्ति लोकपथ योजनाले जनाएको छ । तत्कालका लागि पहिरो हटाएर एकतर्फी सडक सञ्चालन…