देश/प्रदेश « Khabarhub

हुम्लाको सदरमुकाम सिमकोटक्षेत्र दुई दिनदेखि अन्धकार

हुम्ला- हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र दुई दिनदेखि अन्धकारमय बनेको छ । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्रको चरम लापरवाहीले सदरमुकाम सिमकोट सहितका गाउँ अन्धकार बनेका छन् । वितरण केन्द्रको खोलामा रहेको पावर हाउस भवन पछाडिको पेन स्टक पाइप फुट्दा दुई गाउँपालिकाका एक हजार ८०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्…