देश/प्रदेश Archives | Page 1839 of 1992 | Khabarhub Khabarhub

महराको म्याद थपबारेको बहस सकियो

काठमाडौं– बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि हिरासतमा राख्ने कि नराख्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा जारी बहस सकिएको छ । अबको केही बेरमा यसबारेको निर्णय सार्वजनिक हुनेछ । महराका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासमा बहस भएको…