देश/प्रदेश Archives | Page 1847 of 1991 | Khabarhub Khabarhub

दशैंका लागि रोल्पामा व्यवस्थामा कडाइ

एल बि मगर रोल्पा – चाडपर्व नजिकिएसँगै रोल्पामा सुरक्षा व्यवस्था बनाइएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चाडपर्वमा हुन सक्ने सम्भावित घटनाहरूलाई ध्यान दिएर जिल्लाको सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ । चोरी डकैती , कुटपिट , जुवा तास जस्ता घटनाहरुलाई रोक्न जिल्लाका सबै प्रहरी इकाईहरुलाई निर्देशन गरेको डिएसपी गुरुङले…