देश/प्रदेश Archives | Page 1880 of 2048 | Khabarhub Khabarhub

हेटौंडामा नेपाल–भारतमैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ

काठमाडौं– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि डौलेलले भारत सरकारको सहयोगमा निर्माणधीन हेटौंडास्थित नेपाल–भारतमैत्री पोलिटेक्निकको शुभारम्भ गरेका छन् । मुख्यमन्त्री पौडेलले  नेपालका लागि भारती कार्यवहाक राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश ३ का आर्थिक मामिला मन्त्री कैलाश…