देश/प्रदेश Archives | Page 1899 of 2049 | Khabarhub Khabarhub

बजार अनुगमन नहुँदा रोल्पाका उपभोक्ता मारमा

एल बि मगर रोल्पा– रोल्पामा लामो समयदेखि स्थानीय बजारहरु अनुगमन नहुँदा उपभोक्ताहरु मारमा परेका छन् । स्थानीय प्रशासनले बजार अनुगमन नगर्दा व्यावसायीहरुले दैनिक उपभोग्यका सामाग्रीहरुमा कृतिम अभाव सृजना गरि चर्को मूल्यमा बिक्रीवितरण गरिरहेका छन् । जसका कारण उपभोक्ता ठगिएका छन् । प्रशासनले वेवास्ता गर्दा व्यापारीको मोनोपोली बढेको र उपभोक्ता मारमा परेको उपभोक्तावादीहरुको भनाइ छ ।…