देश/प्रदेश Archives | Page 1925 of 2050 | Khabarhub Khabarhub

संविधान दिवस भव्य रुपमा मनाइने

चितवन– संविधान दिवस चितवन जिल्लामा पनि विशेष रुपमा मनाइने भएको छ । विभिन्न सङ्घसंस्था र कार्यालयहरुलाई कामको बाँडफाँट विगत वर्षको भन्दा उच्च प्राथमिकतामा राखेर संविधान दिवस मनाउन लागिएको हो । संविधान दिवस २०७६ भव्यरुपमा मनाउन गठित जिल्लास्तरीय मूल समारोह समिति चितवनका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार दिवस मनाउन ५५१ सदस्यीय मूल…