Live on
Your Voice, Your Power
काठमाडौं– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । ललितपुर बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपालिका-३ घर भएका २७ वर्षीय टेकलाल गिरी, सोही ठाउँ बस्ने ४५ वर्षीय कुमार खड्गी र काठमाडौं भिमसेनगोला बस्ने ४३ वर्षीय बखतबहादुर माझीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको…