Live on
Your Voice, Your Power
काठमाडौं-पूर्वराजा ज्ञानेन्द शाहले अविरल वर्षापछि उत्पन्न प्राकृतिक प्रकोप बाढी पहिरो र डुबानबाट भएको क्षतिले आफू दु:खी भएको बताएका छन् । उनले प्राकृतिक विपदको घडीमा शोक सन्तप्त पीडित सबै प्रति समवेदना र सहानुभूति रहेको बताएका छन् । उनले विपद व्यवस्थापनको प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्, 'प्राकृतिक प्रकोप र मानवीय समवेदनाको…