देश/प्रदेश Archives | Page 2 of 1732 | Khabarhub Khabarhub

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ । मतदान बिहान ७ बजे सुरु भए पनि बिहान ५ बजेदेखि नै मतदाता लामबद्ध भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको आफूलाई जानकारी प्राप्त भएको…