देश/प्रदेश Archives | Page 2008 of 2055 | Khabarhub Khabarhub

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

रुकुम– रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउखोलाबाट सदरमुकाम रुकुमकोटतर्फ आउँदै गरेको रा १ त २५९२ नम्बरको ट्याक्टर भुमे गाउँपालिका ५ को बालुवा भन्ने ठाउँमा दुर्घटना भएको हो । ट्याक्टर दुर्घटनामा सिस्ने गाउँपालिका वडा नम्बर ४ अमलाचौरका १५ वर्षीय रामचन्द्र बोहोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका…