देश/प्रदेश Archives | Page 211 of 1750 | Khabarhub Khabarhub

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको गैँडा मृत फेला

बर्दिया– बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ ।  गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९-२० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए । मृत गैँडाको शवपरीक्षणपछि घटनाबारे विस्तृत विवरण आउने निकुञ्ज प्रशासनले जनाएको छ ।