Live on
Your Voice, Your Power
काठमाडौं- देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । रूकुम पश्चिमकाे आठबिसकोट नगरपालिका-१० पिरिकोटस्थित सडकमा सोही नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुको लागि राहत सामग्री लिएर गइरहेको रा.१ द १४ नम्बरको ट्याक्टर घुम्तीमा मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर बुधबार राति दुर्घटना हुदाँ ट्याक्टरमा सवार सोही नगरपालिका-१० नाउला बस्ने ४६ वर्षीय लोक…