Live on
Your Voice, Your Power
सुर्खेत- जुम्लाको तिला नदीमा बन्न लागेको ७०.३७ मेगावाटको जलविद्युत आयोजनाको काम अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले जाबा तिला अर्धजलासययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडी बढाएको हो । जाबा तिला अर्धजलासययूक्त जलविद्युत आयोजना जुम्ला जिल्ला र कालिकोट जिल्ला हुँदै बग्ने तिला नदीमा प्रस्ताव गरिएको छ । यस आयोजनाले ऊर्जाको माग उच्च रहेको…