Live on
Your Voice, Your Power
काठमाडौं– तिहारको मुखमा कृत्रिम फूलमा बन्देज लगाएपछि साना व्यापारी पीडित भएका छन् । दुईतीन दशक अगाडिदेखि चलिआएको यस्ता फूलको बिक्री वितरणमा रोक लगाएपछि साना व्यापारीहरूले हारगुहार गर्न थालेका छन् । आफ्नो चलअचल सम्पत्ति बैंकमा धितो राखी बैंकलाई चरम ब्याज तथा शुल्क तिरी लिएको ऋणबाट आयात गरेको यस्ता सामानहरू बिक्रीबितरण गर्न सरकारले रोक लगाएपछि त्यसबाट बैकको…