देश/प्रदेश Archives | Page 546 of 1741 | Khabarhub Khabarhub

माध्यमिकी परिक्रमा जलेश्वर पुग्याे, स्थानीयले गरे स्वागत 

जलेश्वर- मिथिलाको महाकुम्भ मानिएको माध्यमिकी परिक्रमालाई आज बिहान महोत्तरीको जलेश्वरमा स्वागत गरिएको छ। सोमबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी र जनकपुरस्थित अग्नि कुण्डका किशोरीजीको डोलाका साथमा धार्मिक झाँकी भजन कीर्तनसहित सुरु भएको परिक्रमा आज चौथो दिन जलेश्वर आइपुगेको हो । परिक्रमाअन्तर्गत पहिलो बास मंगलबार भारतको कलानेश्वरमा बुधबार भारतकै गिरिजास्थान (फुल्हर), तेस्रो दिनको विश्राम…