देश/प्रदेश Archives | Page 546 of 1751 | Khabarhub Khabarhub

महिला हिंसा गर्नेमाथि मृत्युदण्डको माग

भक्तपुर – महिलामाथि जघन्य अपराध गर्नेहरुमाथि मृत्युदण्डसम्मको कानुनी कारबाहीको व्यवस्था हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप मावि, ख्व्वप कलेज शारदा क्याम्पस र ख्वप स्कुल अफ लले मंगलबार गरेको प्रबचन कार्यक्रममा हाकाहाकी मानिस मारेको हो भनेर स्वीकार गर्नै व्यक्तिलाई संविधान संशोधन गरी मृत्युदण्डसम्मको सजायँंको वन्दोवस्त हुनुपर्नेमा जोड दिइयो । नेपाल…