Live on
Your Voice, Your Power
आज दिनभर सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु, अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित, विशेष अदालतद्वारा चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय, राष्ट्रपति पौडेलको मुटुमा स्थायी पेसमेकर राखियोलगायतका समाचारले प्रमुख स्थान पाए । सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परी मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेज,…