Live on
Your Voice, Your Power
काठमाडौँ- रक ब्याण्ड १९७४ एडीले आज काठमाडौँको टुँडिखेलमा साङ्गीतिक प्रस्तुती दिएको छ ।अटिजमबारे जनचेतना बढाउने उद्देश्यले १९७४ एडीले कन्सर्ट गरेको हो । अष्ट्रेलिया सरकारले अपाङ्ग समावेशी विकासलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न यो सांगीतिक कार्यक्रम ऐतिहासिक हुने नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसिटी भोल्कले विश्वास लिएकी छिन् । १९७४ एडी ब्याण्डले अटिजम सचेतनाको महत्वपूर्ण विषयसँग जोडिएर सांगीतिक…