देश/प्रदेश « Khabarhub

लुम्बिनीमा योग दिवस सम्पन्न, पाँच सयभन्दा बढी सहभागी

लुम्बिनी- लुम्बिनीमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न, भारतीय राजदूतावासको आयोजनामा ५०० भन्दा बढीको सहभागिता लुम्बिनी- नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा योग प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती र युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी…