देश/प्रदेश Archives | Page 927 of 2055 | Khabarhub Khabarhub

जोखिम मोल्दै जीर्ण भवनमा पढाइ

काठमाडौँ- जाजरकोटको नलगाड नगरपालिका–१० मा रहेको जनएकता प्राथमिक विद्यालयको भवन जीर्ण हुँदा दैनिक शैक्षिक क्रियाकलाप सञ्चालन गर्न मुस्किल हुँदै आएको छ । बाल शिक्षासहित कक्षा ३ सम्म पढाइ हुने यो विद्यालय २०६४ सालमा डिप्रोक्स नेपालको सहयोगमा निर्माण गरिएको थियो । सिलेटको छानोदेखि माटोले निर्माण गरिएको उक्त विद्यालय अहिलेसम्म मर्मतसमेत नभएको विद्यालयका प्रधानाध्यापक बुद्धि ध्यारले बताए…