धर्म / संस्कृति Archives | Page 189 of 194 | Khabarhub Khabarhub

उमेर छिप्पी सक्दा पनि छोरीको बिहे भएको छैन, यसो गरे चाँडै दुलही बन्नेछिन्

हामीले समाजमा कुनै परिवारकी छोरीको उमेर छिप्पिएपछि पनि विवाह हुन नसकेको देखिरहेका हुन्छौँ । विवाहको लागि दुई परिवार बिच कुराकानी हुँदै गर्दा कतिपय अवस्थामा सम्बन्ध जोडिन सकिरहेको हुँदैन । यसका साथै कहिले केटालाई केटी मन पर्दैन त कहिले केटीलाई केटा मन पर्दैन । यस्ता विविध कारणले त्यस्ता युवतीको विवाह हुनमा ढिलाइ भइरहेको हुन्छ । जसका…